FAQs Complain Problems

सूचना तथा समाचार

Dhaulagiri Icefall

Read More

Kobang Village

Read More

कोबाङ गाउँबाट देखिएको धौलागिरी हिमाल

Read More

Larjung Village

Read More

नाकुङ गाउँसँगै देखिएको धौलागिरी हिमाल

Read More

मार्चे खर्कबाट देखिएको धौलागिरी हिमाल ।

Read More

टिटि ताल । टिटि गाउँ

Read More

धौलागिरी हिमालको काखबाट पूर्वतिर देखिएको निलगिरी श्रृङ्खला ।

Read More

पदाधिकारी

अध्यक्ष

Phone:
9856021220

उपाध्यक्ष

Phone:
9849367126

प्रमुख प्रशासकीय अधिकृत

Phone:
9857650412

प्रशासकीय अधिकृत ( सूचना अधिकारी )

Phone:
9857650661

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- गा.पा. अध्यक्ष, स्वास्थ्य संयोजक र प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-

१) बिरामी व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२) बिरामी व्यक्तिको नाममा अस्पतालको सिफारिस

३) वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- - गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
  • माग गरेको व्यहोरा सहितको निवेदन ।
  • औचित्य पुष्टि हुने आधार प्रमाणहरु ।

प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र प्रहरी मुचुल्का ।

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन ।
  • सिफारिसलाई पुष्ट्याई गर्ने कागजातहरु ।
  • आवेदकको परिचय वा सो खुल्ने कागजपत्रहरु वा संस्थाको निर्णय ।

आवश्यकता अनुसार वडाको सिफारिस ।

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- - प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठन निर्णयको प्रतिलिपि ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • लागत इष्टिमेट, नक्शा डिजाइन ।
  • उ.स.बाट सम्झौता, पेस्की माग र निर्णय प्रतिलिपि र पत्र ।
  • उ.स. पदाधिकारी सबैको ना.प्र. को प्रतिलिपि ।
  • कार्यक्रमको हकमा समितिको प्रस्ताव पत्र ।

 

जानकारी

//